Get the Flash Player to see this player.
 
Alternative Players:
ON AIR: UP NEXT:
04:20:00 NST
लमजुङको पर्यटकीय गाउँ भुजुङमा रहेको एक्यापको कार्यालयमा जडान गरिएको इन्टरनेट चलाउँदै कार्यालयका एक कर्मचारी । पोखराको गोरेटो कम्यूनिकेशनमार्फत कार्यालयका ९ वटा कम्प्यूटरमा इन्टरनेट जडान गरिएको छ ।
लमजुङको पर्यटकीय गाउँ भुजुङमा रहेको एक्यापको कार्यालयमा जडान गरिएको इन्टरनेट चलाउँदै कार्यालयका एक कर्मचारी । पोखराको गोरेटो कम्यूनिकेशनमार्फत कार्यालयका ९ वटा कम्प्यूटरमा इन्टरनेट जडान गरिएको छ ।

रेडियो चौतारीका समाचार प्रमुख आश गुरुङलाई पत्रकारीता पुरस्कार प्रदान गर्दै तमू हृयूला  छोँज धीँका केन्द्रीय अध्यक्ष रेशम गुरुङ । साथमा तमू संचारकर्मी संघका अध्यक्ष डण्ड गुरुङ ।
रेडियो चौतारीका समाचार प्रमुख आश गुरुङलाई पत्रकारीता पुरस्कार प्रदान गर्दै तमू हृयूला छोँज धीँका केन्द्रीय अध्यक्ष रेशम गुरुङ । साथमा तमू संचारकर्मी संघका अध्यक्ष डण्ड गुरुङ ।

संविधान सभा निर्वाचनको प्रचारप्रसारका लागि गिलुङ पुगेका नेकपा एमालेका कार्यकर्ताहरु बाटो बनाउँदै । तस्विरः पूर्वमन्त्री पृथ्वीसुब्बा गुरुङको फेसबुकबाट ।
संविधान सभा निर्वाचनको प्रचारप्रसारका लागि गिलुङ पुगेका नेकपा एमालेका कार्यकर्ताहरु बाटो बनाउँदै । तस्विरः पूर्वमन्त्री पृथ्वीसुब्बा गुरुङको फेसबुकबाट ।

रेडियो चौतारी ९१.४ मेगाहर्जको प्रथम बाषिर्कोत्सवको अवसरमा वितरण गरिएको रेडियो  लिँदै चिती ६, बरबोटफाँटका १ सय २ बषिर्य बृद्धिबहादुर चेपाङ । तस्विरः रेडियो चौतारी
रेडियो चौतारी ९१.४ मेगाहर्जको प्रथम बाषिर्कोत्सवको अवसरमा वितरण गरिएको रेडियो लिँदै चिती ६, बरबोटफाँटका १ सय २ बषिर्य बृद्धिबहादुर चेपाङ । तस्विरः रेडियो चौतारी

रेडियो चौतारी ९१.४ मेगाहर्जको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि एमाले सचिव शंकर पोख्रेलसंग फोटो खिच्दै रेडियोका सदस्यहरु । तस्विरः रेडियो चौतारी
रेडियो चौतारी ९१.४ मेगाहर्जको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि एमाले सचिव शंकर पोख्रेलसंग फोटो खिच्दै रेडियोका सदस्यहरु । तस्विरः रेडियो चौतारी

program schedule
नेपाल खबर
3.00PM - 3.15PM
बस्ती भित्रको आवाज
5.30PM - 6.00PM
चौतारी खबर
6.30PM - 7.00PM
रमाईलो चौतारी
7.00PM - 8.00PM
नेपाल दर्पण
8.00PM - 8.30PM
View all
welcome

रेडियो चौतारी ९१.४ मेगाहर्ज र www.radiochautari.org  मा र्सवप्रथम तपाइँलाई हार्दिक स्वागत छ । लमजुङ सदरमुकाम वेसीशहरमा कार्यालय राखेर २०६९ जेठ १५ गतेदेखि प्रशारण शुरु भएको रेडियो चौतारी तपाइँको आफ्नै चौतारी हो । यस चौतारीमा विसाएर आफ्ना गाउँघरको खबर पढ्न र सुन्न अनि तपाइँको मनको भारि विसाउन हामीले रेडियोसंगै www.radiochautari.org  लाई यहाँहरुमाझ ल्याएका छौँ ।  एफएम बैण्डको ९१.४ मेगाहर्जमा लमजुङ जिल्लाको पुरै भाग, छिमेकी मनाङ, गोरखा, तनहुँ र कास्की जिल्लाको अधिकांश भाग, स्याङ्जा, धादिङ, पाल्पा, बाग्लुङ, गुल्मी, मकवानपुर, चितवन, धादिङ लगायत जिल्लाका एक तिहाई भागमा प्रष्ट सुन्न सकिने रेडियो चौतारी ९१.४ मेगाहर्जर् इन्टरनेट सेवा उपलब्ध संसारको जुनसुकै ठाउँमा www.radiochautari.org  लगअन गरि सुन्न र पढ्न सकिन्छ ... Read More

featured program



लाहुरे अर्थात लाहोरमा जाने ब्यक्ति । अहिले पाकिस्तानमा पर्छ लाहोर । पाकिस्तान र भारतको सिमाना छुटिनुअघि लाहोरमा सैनिक क्याम्प थियो । लाहोरमा गएर फर्किएकालाई लाहुरे भनेसंगै लाहुरे नाम प्रख्यात बन्यो । उनीहरुको छुट्टै कथा, ब्यथा अनि गाथा पनि

Read more
NEWS & EVENTS
पर्यटकीय गाउँ भुजुङमा पहिलोपटक इन्टरनेट संचालन
Added on: 2013-12-30

एउटै गाउँ र एउटै गाविसले परिचित लमजुङको पर्यटकीय गाउँ भुजुङमा पहिलोपटकर् इन्टरनेट संचालनमा आएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापर् इलाका संरक्षण कार्यालय भुज

बिस्तृतमा
समाचार प्रमुख आश गुरुङलाई पत्रकारीता पुरस्कार
Added on: 2013-12-29

रेडियो चौतारी ९१ थोप्लो ४ मेगाहर्जका समाचार प्रमुख आश गुरुङलाई तमू संचारकर्मी संघको केन्द्रीय समितिले बुधवार तमू पत्रकारीता पुरस्कार प्रदान गरेको छ । गुरुङ समुदायको आवजलाई देशविदेशमा पुर्‍याएको र भाष

बिस्तृतमा
PUBLIC POLL

Loading...